-10%Unknown
In stock · ships today from Kathmandu
Title : Pahilo Sansad : BP - Mahendra Takraab Author : Jagat Nepal पछिल्लो बाहिरी पृष्ठबाट २००७ देखि २०१७ सालको राजनीतिक गतिविधिका पक्षहरू उजागर गर्ने संस्मरण, अनुसन्धान र दस्ताबेज सार्वजनिक भएका छन् । तर नेपालको पहिलो संसद्को गतिविधिमा केन्द्रित सामग्री खासै प्रकाशनमा आएका छैनन् । पहिलो संसद् : बिपी-महेन्द्र टकरावले त्यो रिक्तता पूरा गर्नेछ । संसद्को दैनिकी, सरकार र संसद्बीचको सम्बन्ध, सत्ता र विपक्षको भूमिका, संसदीय उत्तरदायित्वलगायत विविध पक्षको विश्लेषण गरिएको यो पुस्तक गहन अध्येतादेखि नेपाली राजनीतिमा चासो राख्ने सबैका लागि महत्त्वपूर्ण तथा संसदीय राजनीतिक इतिहासको उपयोगी दस्ताबेज हुनेछ । - प्रा. कृष्ण खनाल
No reviews yet. Be the first to share your thoughts.
No questions yet. Be the first to ask about this book.
Sarūbhakta
Dipmala Roka